नेपाल तामाङ घेदुङ को संघिय परिषद महासचिव महित कुमार लाई पृतीशोक

everest kitchen

काठमाडौं । नेपाल तामाङ घेदुङ को संघिय परिषद महासचिव महित कुमार तामाङ पित्री शोक परेका छन् । तामाङका बुवा रिच कुमार तामाङको ८४ वर्षको उमेरमा निधन भएको हो ।

भोजपुर निवासी तामाङ केहि समयदेखि काठमाडौंको चुच्चेपाटीमा बस्दै आएका थिए । उनको सोमबार बिहान साढे ६ बजे तीर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक तामाङ आज बौद्ध संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ ।