संवैधानिक आयोगका पदाधिकारिहरुको शपथ ग्रहण बिरोधमा आमहड्ताल

everest kitchen

 

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन्। राष्ट्रपति निवासमा बुधबार बिहानै संवैधानिक आयोगका पदाधिकारिहरुको नियुक्तिपछि शपथ भएपछि प्रचण्ड–नेपाल समूहले त्यसको बिरोध गर्ने बताएको छ।