नेकपाभित्रको शक्तिसंघर्षले मुलुक संकटमा : काङ्ग्रेस नेता कार्की

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपाभित्रको शक्तिसंघर्षले मुलुक संकटमा परेको बताएका छन् ।

इटहरीमा रहेर युवाहरुलाई रोजगारि दिदै आएको पाथीभरा एड्भटाईजिङ्ग तथा पाथिीभारा जव लिङकको सातौ वार्षिक उत्सवका अवसरमा इटहरीमा अयोजित कार्यक्रममा उहाले नेकपाकै कारण मुलुक संकटमा परेकाले सवै मिलेर संकटलाई पार लगाउनुपर्ने बताएका हुन ।

उनले सुखी र समृद्ध नेपाल बनाउन जनताले नेकपालाई बहुमत दिएपनि सदुपयोग हुन नसकेको धारणा राखे ।कांग्रेस जनताको साथमा रहेर मुलुकलाई जोगाउनेतर्फ अघि बढेको उनले जिकिर गरे ।