रवि लामिछानेको नयाँ टेलिभिजनको सुरुवात

everest kitchen

काठमाडौं। सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताएका छन् ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। उनले आफु डाइरेक्टर