रघुजी पन्त विरुद्ध उजुरी दिदै कोमल वली

everest kitchen

काठमाडौं । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विरुद्ध उजुरी दिने भएकी छिन ।

वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन् ।                                                                                                                      यसअघि फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले वलीमाथि प्रश्न उठाएका थिए ।