वामदेव गौतमले एकताको सशक्त अभियान चलाउने

everest kitchen

 

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

बैठकले नेताहरूलाई हठ त्यागेर अघि बढ्न आग्रह गरेको छ । पूर्वएमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुने एक सदस्यले जानकारी दिए ।