नेपाली राजदुतावास मलेसिया बिहीबार बन्द रहने

everest kitchen

 

काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि बिहिवार बन्द रहने भएको छ । दुतावासले बुधबार एक सुचना जारी गर्दै जनवरी मार्च ११ बिहिबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो ।

फागुन २७ गते परेको महाशिवरात्रिको अवसरमा सो दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने दुतावासले उल्लेख गरेको छ । यद्यपि आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।