राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान

everest kitchen

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएकी हुन ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा लगायतलाई बोलाइएको छ ।