रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय बनाउनु बेइमानी : राजकिशोर यादव

everest kitchen

काठमाडौँ । जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताएका हुन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले ने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’ संविधान संशोधन, रेशम चौधरीको रिहाईको मुद्दा उठाउँदा सरकारमा आउनुस् भनेर आग्रह गर्ने गरिएको बताए । उ