नेकपा खारेज गर्ने फैसलाविरुद्ध प्रचण्ड अदालतमा

everest kitchen

 

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउदै नेकपा खारेज गर्ने निर्णयविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।