जनआन्दोलन दिवस मनाउन प्रचण्ड रुकुममा

everest kitchen

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम “पश्चिम पुगेका छन् । ३२ औं जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड रुकुम पुगेका हुन ।

माओवादी जनयुद्धको उद्घमस्थलको रुपमा रहेको रुकुममा माओवादी केन्द्र रुकुम पश्चिमद्धारा “३२ औं जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रुपान्तरण नामक कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड त्यहाँ पुगेका हुन ।