रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको एक लाखबढी सहयोग

everest kitchen

मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको एफवाई प्रोसेसन कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा एक लाख ३८ हजार १२५ रुपैया सहगोग रकम पठाएका हुन्।

रङ्गशाला निर्माण अभियानका लागि थोरै भएपनि सहयोग होस् भनेर मलेसियामा रहेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुबाट दुर्गा बहादुर प्रधानको पहलमा सहयोग संकलन गरेर एक लाख ३८ हजार १२५ रुपैया नगद पठाएको फाउन्डेसनले जानकारी दिएको छ।

फाउन्डेसनका अनुसार सहयोगीको नामावली