प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नया बर्षको सुभकामना सहित समसामायिक राजनीतिक बिषय र आफुले गरेको कार्यको बारेमा बोल्ने बताएको छ। उनले २०७८ वैशाख १ मा नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने छन्।