नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने

everest kitchen

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ। मंगलबार दुताबासले एक सूचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी दिएको हो।

सो अबधिमा आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर  ०१६२४७२७७७ सम्पर्क गर्न सकिने पनि दुतावासले उल्लेख गरेको छ ।