माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दै

everest kitchen
photo file

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि कोटेश्वरस्थित मुख्य पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्दैछ । मंगलबार पनि केन्द्रको बैठक बसेको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा विभिन्न राजनीतिक विषयबारे छलफल हुने उनले बताए ।