जर्मन कप फुटबलको उपाधी बोरसिया डर्टमन्डलाई

everest kitchen

एजेन्सी । बोरसिया डर्टमन्ट जर्मन कप फुटबल लिगको च्याम्पियन बनेको छ । बोरसिया डर्टमन्ड पाँचौं पटक जर्मन कपको उपाधि जित्न सफल भएको हो ।

फाइनलमा आरबी लेप्जिगलाई ४–१ को फराकिलो अन्तरले हराउँदै बोरसिया डर्टमन्ड जर्मन कपको उपाधि जितेको हो ।बोरसियाको जितमा जेडोन साञ्चो र एर्लिङ हालन्डले सामान दुई दुई गोल गरे ।