अभिनेता सदाम हुसैनको भोजपुरी फिल्म “कमांडो अन मिसन” फस्ट र सेकेन्ड लुक पोस्टर सर्वजनिक

everest kitchen

कृष्ण गुप्ता
काठमाडौं । मां कामाख्या फिल्मसको ब्यानरमा बनेको भोजपुरी फ़िल्म “स्पेशल कमांडोऑन मिशन” को फस्ट र सेकेन्ड लुक पोस्टर सार्वजनिक भएको छ । गणेश प्रसादद्धारा निर्मित यो चलचित्रलाई निर्देशक अमित कुमार श्रॉफले निर्देशन गरृकन छन् ।

फिल्मको शूटिंग नेपालको चापुरमा पूरा गरिएको बताएको छ । निर्माण टिमका अनुसार यो फिल्मको गाीत एकदमै राम्रो बनेको बताएका छन । फिल्म राम्रो बनाउनकै लागि दिसंबरको जाडो महिनामा पनि दिन रात शूटिंग गरिएको निर्देशक अमित श्रॉफले जानकारी दिए ।

फिल्ममा सद्दाम हुसैन, निशांत पांडेय, अयाज़ खान, अली शाह, मनीषा, माही खान, जाकिर हुसैन, राजकपूर शाही, टेकराज, नारू रिसेली,आइटम गर्ल रागिनी चौरसिया र सृजना अधिकारीले अभिनय गरेका छन् ।