विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघ्यो

everest kitchen

काठमाडौँ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख २७ हजार ६२ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड २० लाख ५ हजार ७५ जना रहेका छन । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख १ हजार ७१७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।