मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

everest kitchen

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो ।

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । देउबाले पद सम्हालेर विश्वासको मत पनि लीईसकेपनि अझैसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको बेला कसरि मन्त्रि बाँडफाड गर्ने भन्ने बारे उनीहरुबीच छाल्फाल भएको बताएको छ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेका छन्।