तरुण दल सुदूरपश्चिम प्रदेश सदस्यमा नृपसिंह कडायत मनोनीत

everest kitchen

समिर मल्ल
काठमाडौ । नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागले तरुण दलको सुदूरपश्चिम प्रदेश सदस्यमा बझाङका निर्पसिंह कडायतला मनोतित गरेको छ । तरुण दलको केही दिनअघि बसेको बैठकले उनलाई मनोनीत गरेको हो ।

बाल्यकाल देखिनै नेपाली काङ्ग्रेसको राजनितिक परिवारमा हुर्कियका कडायत यसअघि नै छबिस पाथिभरा गाउपालिकाको तरुण दलको नेतृत्व गरिसकेका छन् । कडायत पछिल्लो समय युवाहरु माझ सक्रिय तथा प्रिय रहने प्रयासरहेका छन् ।

प्रदेश समिति सदस्यमा जिम्मेवारी पाउनुले अझै राजनितीमा सकरात्मक जिम्मेवारी बढाएको र आफ्नो बिबेक, कर्मले सकेसम्मको काम गर्दै जाने कडायतले बताए ।