लघुकथा- भाईरस

everest kitchen

लघुकथा- भाईरस

बि.बि.याक्खा।
उनी एक चर्चित लेखक उनका रचनाहरु हो सधैं उत्कृष्ट र अबल्ल हुने गर्छन् ।उ सधैं आफ्नो लेख मार्फत केही न केही सन्देशहरु पस्कनु चाहान्छ ।यसै पनि उसका लेखको पारखीहरु धेरै नै छन् ,। पुस्तक मेला जातसुकै नै उनकै माग बढेको छन् ।

आजकल उनको लेखहरु प्राय आउने क्रम क्रमशः कम हुन थाल्यो अधिक पुस्तक बिक्रेता कम्पनी र देश बिदेशका बौद्धिक पाठकहरुको माग भए नि। उ चुपचाप सम्पर्कबाट नै खै किन हराए एकाएक ! उनका बारेमा विभिन्न समाचारको मसला नै बन्यो।

हरेक समस्याहरुबाट केही क्षणभर भए नि रमाउन् सधैं झैं पुगे समुन्द्रीक किनारतर्फ टहलिनु भनेर नै। उनै लेखक अकस्मात भेटदा सोधें मैले – तपाईंका खोजी जतासुकै छ तर हजुर किन एक्लै यता हो? गम्भीरहुँदै भन्यो-बस ! दिमाग् अनि मनको भाईरस हटाउनु नत्र राजनीतिमा झैं बेथिति आउँने डर हुन्छ उनका जवाफले छर्लङ्गभैई मनमनै सोच्दै फर्किए ! एक असल लेखक ,दार्शनिकहरुले जस्तै नेताहरुले पनि दिमाग् र मनको भाईरस हटाए कस्तो हुन्थ्यो।