सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति पेनाङ्गको अध्यक्षमा ऐर

everest kitchen

समीर मल्ल
मलेसिया । आइतबार भर्चुअल माध्यम सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति पेनाङ्गको अधिबेशन सम्पन्न भयको छ । अधिबेशनबाट शिव ऐरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

निर्बाचित कार्यसमिमा संरक्षक रमेश सिंह ऐर, अध्यक्षमा शिव बहादुर ऐर , बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र सुनार, उपाध्यक्षहरु सुरेस बहादुर भण्डारी, यज्ञ राज कडाल, प्रकाश कार्की, सचिवमा भिम पाल, कोषाध्यक्ष राजेन्द्र सिंह धामी र सह कोषाध्यक्ष लोकेन्द्र बहादुर बोहरा रहेका छन् ।

त्यस्तै सदस्यहरु, मदन रोकाया, करन भण्डारी, नबराज पन्त, रेशम राज बोगटी , धर्म भट्टराई, बाबू बिबस, प्रकृति कुंवर, मिलन पुन, राजेश हक, अम्मर महता र प्रमुख सल्लाहकार अबिराम जोशी, सल्लाहकार दिपकराज जोशि रहेका छन् ।