रोल्पामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

everest kitchen

रोल्पा ।रोल्पा जिल्ला ,सुनिल स्मृति गाउँपालिका वार्ड नं ५ काभ्रामा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती मगरको प्रमुख अतिथ्य, उपाध्यक्ष बागमती थापा क्षेत्रीको विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य केन्द्रको उद्घाटन संगै त्यहाँका स्थानीयहरुले खुशि व्यक्त गरेका छन् । विगतमा लामो दुरिमा स्वास्थ्य चौकी हुदा अपतकालिन समयमा निक्कै जटिल समस्य बेहोर्नु पर्थ्यो तर अब गाउँमै स्वास्थ्य केन्द्र भएपछि ढुक्का भयो स्थानीय जित सिंह घर्तिले बताए । उज्यालो नेटवर्क