प्रवासका समस्या, चुनौति र समाधानका उपायहरु बिषयमा भर्चुअल कार्यक्रम सम्पन्न

everest kitchen

प्रवासमा रहेका नेपालीहरुका समस्या,  चुनौति र समाधानका उपायहरु वषियक भर्चुअल अन्तरक्रयिा कार्यक्रम भएको छ । सेन्टर फर डप्लिोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३ तारकि सोमबारका दनि उक्त वेबनिार भएको हो ।

नेपालको परराष्ट्र सम्बन्ध र त्यसको वकिासका लाग िवगितका केही वर्षहरुदेख िनरिन्तर रुपमा काम गर्दै आईरहेको संस्था सेन्टर फर डप्लिोमेसी एण्ड डेभलपमेण्ट ९सडिडिी० र वगित लामो समयदेख िप्रवासमा रहेका नेपालीहरुको हक, हति र उद्धारमा नरिन्तर आफ्नो सक्रयिता देखाउँदै आईरहेको संस्था नेपाली प्रवासी एकता सञ्जाल ९नेमुन० ले प्रवासी नेपालीहरुका समस्या सम्बोधनका लाग िनीतगित तहमा गर्नु पर्ने कामहरुका सम्बन्धमा अहलिेको वर्तमान परस्थितिमिा के कस्ता कार्यहरु अगाड िबढाउन सकन्छि, प्रवासी नेपालीहरुका समस्याहरु के छन् रु ती समस्याहरुको समाधानका लाग िसम्बन्धति सबै नकिायहरुबाट के कस्ता प्रयासहरु भएका छन् र हुन सक्छन् आद िवषियहरुमा सम्बन्धति नकिायहरुमा रही लामो समयदेख िकार्य गर्दै आउनु भएका वशिष्टि व्यक्तत्विहरु तथा ती वषियहरुका बारेमा जानकार अन्य वभिन्नि व्यक्तत्विहरुको सहभागतिामा जुम मार्फत भर्चुअल वधिबिाट वेबनिार गरएिको आयोजक संस्थाले बताएका छन् ।

प्रवासी नेपालीहरुका लाग िमहत्वपूणर् मानएिको उक्त वेबनिारमा प्रत्यक्ष सहभागी भई आफ्ना समस्याहरु राख्नुका साथै सम्बन्धति वषियमा सम्बन्धति क्षेत्रका वज्ञिहरुबाट प्रस्तुत गरनिे जानकारी समेत प्राप्त गर्नका लाग िस्वदेश तथा वदिेशमा रहेका सम्पूणर् नेपालीहरुलाई जुम मार्फत सहभागतिा जनाउन आयोजक संस्थाले आह्वान गरेको थयिो ।