काँग्रेस राक्सिराङको ९ वटै वडामा सहमति सभापति चयन (लिस्टसहित)

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लामा आइतवार नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा अधिवेशन भएको हो ।

जिल्लाका अधिकांश वडामा सवसम्मत वडा सभापति चयन भएका छन भने केहि वडामा निर्वाचन भएको छ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा ९ वटै वडामा सर्वसम्मत सभापति चयन गरिएको छ ।

सर्वसम्मत छानिएका वडा सभापतिहरुमा वडा नं १ – प्रताप चेपाङ, वडा नं २ – सुब बहादुर घलान, वडा नं ३ – प्रकाश ठकुरि, वडा नं ४ – बिकास ब्लोन, वडा नं ५ – सुशील ब्लोन, वडा नं ६ – राज कुमार चेपाङ, वडा नं ७ – राम बहादुर चेपाङ, वडा नं ८ – नोकमान पख्रिन, वडा नं ९ – शिब कुमार मल्ल