बिहानको सम्भोगको फाईदा बेफाइदा ?

everest kitchen

एउटा अध्ययनले देखाए अनुसार बिहानको समयमा सम्भोग गर्दा उत्तम मानिन्छ, बिहानको समयमा तपाँईको पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सम्भोग गर्दा राम्रो ।

विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

उपयुक्त समय र परिस्थिति अनुसार सम्भोग गर्न सकिन्छ । अधिकांशले सम्भोग रातिमा गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा गर्दा बढि राम्रो मानिएको छ । एकाविहानै सम्भोग गरे दिनभरी ‘मुड फ्रेस’ हुने अध्यानले देखाएको छ ।

स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सम्भोग गर्न सुरु गर्दा अति उत्तम हुन्छ ।

यतिमात्रै होइन विहानको सम्भोगले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ ।

रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु जस्तै हुने अध्यापनले देखाएको छ ।