आजमात्रै मलेसियामा १९ हजारबढी संक्रमित थपिदा २२ हजारबढी निको भए

everest kitchen

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ७३३ जना संक्रमित भएका छन् ।

हालसम्म मलेसियामा २ लाख ४८ हजार ६७३ मा सक्रिय संक्रमण रहेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २२ हजार ७०१जना संक्रमण मुक्त भएका छन् ।

यस्तै मलेसियामा गत २४ घण्टामा ३६१ जनाको निधन भएको छ । यो संगै हालसम्म १९ हजार १६३ जनाको निधन भएको छ । हाल ९०४ जना आईस्युमा उपचाररत रहेका छन् भने