नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका सभापतिमा बिरेन्द्र जिम्बा निर्वाचित

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका प्राङ्गणमा आज सम्पन्न भएको नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन बाट बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् ।

निर्वाचित जिम्बा पूर्वपालिका सभापति पनि रहेका थिए भने आज सम्पन्न अधिवेशनबाट देव लामा लाई पराजित गराउदै जिम्बा निर्वाचित भएका हुन ।

त्यसैगरि उक्त अधिवेशनबाट उपसभापति पदमा मोहन नगरकोटि र बुधराम मोक्तान निर्वाचित भएका छन भने सचिब पदमा महेस गाल्साराङ्ग चेपाङ्ग र कोपिला गोले निर्वाचित भएका छन् । यस्तै, सहसचिब पदमा बिबि माया मोक्तान र ज्ञान बा. ब्लोन निर्वाचित भएका छन।