सुदूरपश्चिम फार्मेसी संघको दोस्रो सम्मेलनबाट अध्यक्षमा ओझा

everest kitchen

समीर मल्ल
धनगढी । सोमबारका दिन सम्पन्न सम्पन्न सुदूरपश्चिम फार्मेसी संघको दोस्रो सम्मेलन बाट अध्यक्षमा केशव ओझा निर्वाचित भएका छन् ।

दोस्रो सम्मेलनबाट केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय नयाँ प्रदेश समिति बिस्तार गरेको छ । समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ चयन भएका छन् भने महासचिवमा राजेश भट्ट सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट चयन भएका छन् ।

त्यस्तै,सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, र लक्ष्मी चौधरी , चयन भएका छन्।

महेन्द्रनगरमा सम्पन्न भेलाबाट निर्बाचित समितिले सुदूरपश्चिमका विभिन्न सामाजिक कार्यमा जागरुप हुनुका साथै स्वास्थ क्षेत्रमा तन मन दियर काम गरेर आफुहरुले पायको जिम्मेवारी पुर्ण रुपमा निर्बाह गर्ने निर्वाचित भएपछि महासचिव भट्टले बताए ।

सो अवसरमा सामाजिक तथा स्वास्थ क्षेत्रमा समेत सकृय रुपमा काम गर्दै आयको र यो जिम्मेवारीले अझ सुदूरपश्चिममा पनि स्वास्थ क्षेत्रमा निकै सुधार गर्नको लागि अबसर मिलेको र त्यसमा हामी जागरुप भयर लाग्नपर्नेमा अध्यक्ष केशब ओझाले जोड दिए ।