अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन (फाेटाेफिचर)

everest kitchen

 

काठमाडौं। यस्ताे देखियाे अखिल क्रान्तिकारीकाे सम्मेलन । माओवादी केन्द्रको बिद्यार्थी भातृसंगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ ।

सम्मेलनको केहिवेर अघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । सम्मेलनमा देशभरका संगठनमा आवद्ध विद्यार्थीहरु सहभागी छन् । सम्मेलनका तस्विरहरु –

photo by : pradeep raj onta