मकवानपुरमा निर्वाचित एमालेको वडा अध्यक्षहरु

everest kitchen

मकवानपुर । एमाले मकवानपुरको १ सय २ वडा मध्ये शुक्रबार र शनिबार ९६ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा ९६ वटामा वडा अधिवेशन सम्पन्न भएको हो । ६ वटा वडामा भने प्राविधिक कारणले अधिवेशन हुन नसकेको एमाले मकवानपुरले जनाएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकाको १६ नंबर वडा,बकैया गाउँपालिको १० नंबर वडा,कैलाश गाउँपालिकाको ४,७ र ८ नंबर वडा तथा इन्द्रसरोबर गाउँपालिको ५ नंबर वडा बाहेक सबै वडामा सर्वसम्मत रुपमा नयाँ वडा कमिटी निमार्ण भएको छ ।

हेटौंडा १६ नंबर वडाको वडा अधिवेशन कात्तिक १० गते गर्ने तयारी भएको एमाले हेटौंडा नगर सचिव बोलबहादुर कार्कीले जानकारी दिएका छन् ।

यसैगरि बकैया-१० को वडा अधिवेशन कात्तिक ९ गते गर्ने तयारी रहेको एमाले मकवानपुरको जिल्ला सदस्य एवं बकैया गाउँपालिकाको उपाध्यक्ष सरला बोलखले जानकारी दिएकी छन् ।

यसैगरि कैलाशको बाँकी ३ वटाको अधिवेशन कात्तिक ८ गते भोलि गर्ने कार्यक्रम रहेको एमाले कैलाशका अध्यक्ष पुण्य भण्डारीले जानकारी दिए ।

यसैगरि इन्द्रसरोबर ५ नंबर वडाको वडा अधिवेशन केहि दिनमै हुने एमाले इन्द्रसरोबरका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

एमाले हेटौंडाका वडा अध्यक्षहरु
हेटौंडा एमाले १ नंबर वडा अध्यक्षमा उत्तम पौडेल
हेटौंडा एमाले २ नंबर वडा अध्यक्षमा रामकृष्ण तिमल्सिना
हेटौंडा एमाले ३ नंबर वडा अध्यक्षमा माधव बर्तौला
हेटौंडा एमाले ४ नंबर वडा अध्यक्षमा राजेन्द्र वास्ताकोटी
हेटौंडा एमाले ५ नंबर वडा अध्यक्षमा पदम बहादुर बजगाई
हेटौंडा एमाले ६ नंबर वडा अध्यक्षमा विश्वराज राई
हेटौंडा एमाले ७ नंबर वडा अध्यक्षमा कुलप्रसाद त्रिपाठी
हेटौंडा एमाले ८ नंबर वडा अध्यक्षमा कृष्णबहादुर श्रेष्ठ
हेटौंडा एमाले ९ नंबर वडा अध्यक्षमा यदुबंश खतिवडा
हेटौंडा एमाले १० नंबर वडा अध्यक्षमा राजकुमार विश्वकर्मा
हेटौंडा एमाले ११ नंबर वडा अध्यक्षमा कृष्णप्रसाद उप्रेती
हेटौंडा एमाले १२ नंबर वडा अध्यक्षमा बखानसिं घलान
हेटौंडा एमाले १३ नंबर वडा अध्यक्षमा भिमबहादुर थिङ तामाङ

हेटौंडा एमाले १४ नंबर वडा अध्यक्षमा प्रेम बहादुर मुक्तान
हेटौंडा एमाले १५ नंबर वडा अध्यक्षमा पर्सबहादुर भुजेल
हेटौंडा एमाले १६ नंबर वडा अध्यक्षमा प्राविधिक कारणले हुन नसकेको (कार्तिक १० गते हुने)
हेटौंडा एमाले १७ नंबर वडा अध्यक्षमा लक्ष्मण खुलाल
हेटौंडा एमाले १८ नंबर वडा अध्यक्षमा ईमानबहादुर थापा
हेटौंडा एमाले १९ नंबर वडा अध्यक्षमा राजकुमार मल्ल

थाहा एमालेका वडा अध्यक्षहरु
एमाले थाहा १ नंबर वडा अध्यक्षमा गोविन्द गोपाली
एमाले थाहा २ नंबर वडा अध्यक्षमा केदार बिडारी
एमाले थाहा ३ नंबर वडा अध्यक्षमा केदार विष्ट
एमाले थाहा ४ नंबर वडा अध्यक्षमा रामराजा केसी
एमाले थाहा ५ नंबर वडा अध्यक्षमा श्यामसुन्दर भोम्जन
एमाले थाहा ६ नंबर वडा अध्यक्षमा सुनकाजी बलामी
एमाले थाहा ७ नंबर वडा अध्यक्षमा शम्भु खत्री
एमाले थाहा ८ नंबर वडा अध्यक्षमा रविन्द्र सापकोटा
एमाले थाहा ९ नंबर वडा अध्यक्षमा रामकृष्ण कपाली
एमाले थाहा १० नंबर वडा अध्यक्षमा विनोद बस्नेत
एमाले थाहा ११ नंबर वडा अध्यक्षमा सूर्यबहादुर दोङ
एमाले थाहा १२ नंबर वडा अध्यक्षमा मनन स्याङ्तान

एमाले बकैयाका वडा अध्यक्षहरु:
बकैया १ नंबर वडामा टेक बहादुर भोम्जन
बकैया २ नंबर वडामा इन्द्र बहादुर स्याङ्गतान
बकैया ३ नंबर वडामा बाबूराम डँगोल
बकैया ४ नंबर वडामा मिन बहादुर आले
बकैया ५ नंबर वडामा लाल बहादुर जिम्बा
बकैया ६ नंबर वडामा यम बराल

बकैया ७ नंबर वडामा पूर्ण प्रसाद तिमल्शिना (उद्दब)
बकैया ८ नंबर वडामा फूलराज स्याङ्गतान
बकैया ९ नंबर वडामा वीर बहादुर भोलन
बकैया १० नंबर वडामा प्राविधिक कारणले हुन नसकेको (कात्तिक ९ गते शनिबार वडा अधिवेशन हुने जानकारीमा आएको)
बकैया ११ नंबर वडामा सुकराम भोम्जन
बकैया १२ नंबर वडामा जगत बहादुर घले

बागमती एमालेका वडा अध्यक्षहरु
बागमती गाउँपालिका वडा नंबर १ मा यज्ञ बहादुर श्रेष्ठ
बागमती गाउँपालिका वडा नंबर २ मा घनस्याम राई
बागमती गाउँपालिका वडा नंबर ३ मा पन्चलाल लामा
बागमती गाउँपालिका वडा नंबर ४ मा पदम बहादुर फेवाली
बागमती गाउँपालिका वडा नंबर ५ मा केशव केसी
बागमती गाउँपालिका वडा नंबर ६ मा मङ्गल बहादुर क्याप्छकी (सुमन)

बागमती गाउँपालिका वडा नंबर ७ मा तेज बहादुर पुलामी
बागमती गाउँपालिका वडा नंबर ८ मा सोम बहादुर नेगी
बागमती गाउँपालिका वडा नंबर ९ मा पुर्णराम घलान

भीमफेदी एमालेका वडा अध्यक्षहरु
भीमफेदी एमाले १ नंबर वडा अध्यक्षमा गेम बहादुर थिङ
भीमफेदी एमाले २ नंबर वडा अध्यक्षमा किरण थिङ
भीमफेदी एमाले ३ नंबर वडा अध्यक्षमा प्रकाश पाैडेल
भीमफेदी एमाले ४ नंबर वडा अध्यक्षमा सुर्य भुजेल
भीमफेदी एमाले ५ नंबर वडा अध्यक्षमा दिल प्रसाद पुडासैनी

भीमफेदी एमाले ६ नंबर वडा अध्यक्षमा सनत कुमार घिसिङ
भीमफेदी एमाले ७ नंबर वडा अध्यक्षमा परमेश्वर राना
भीमफेदी एमाले ८ नंबर वडा अध्यक्षमा विष्णु भोलन (लामा)
भीमफेदी एमाले ९ नंबर वडा अध्यक्षमा भरत रुम्बा

एमाले मकवानपुरगढीका वडा अध्यक्षहरु
मकवानपुरगढी १ वडा नंबर वडा अध्यक्ष फुलमान गोले
मकवानपुरगढी २ वडा नंबर वडा अध्यक्ष चन्द्र बहादुर आले
मकवानपुरगढी ३ वडा नंबर वडा अध्यक्ष राजु सापकोटा
मकवानपुरगढी ४ वडा नंबर वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना

मकवानपुरगढी ५ वडा नंबर वडा अध्यक्ष कृष्ण बहादुर गोले
मकवानपुरगढी ६ वडा नंबर वडा अध्यक्ष दुब प्रसाद खतिवडा
मकवानपुरगढी ७ वडा नंबर वडा अध्यक्ष मान बहादुर ग्लान
मकवानपुरगढी ८ वडा नंबर वडा अध्यक्ष सुपथ दोङ

एमाले मनहरी अध्यक्षहरु
मनहरी गाउँपालिका एमाले १ नंबर वडा अध्यक्ष कृष्ण प्रसाद उप्रेती
मनहरी गाउँपालिका एमाले २ नंबर वडा अध्यक्ष निमा थिङ
मनहरी गाउँपालिका एमाले ३ नंबर वडा अध्यक्ष अनिल पुडासैनी
मनहरी गाउँपालिका एमाले ४ नंबर वडा अध्यक्ष कर्ण बहादुर तितुङ
मनहरी गाउँपालिका एमाले ५ नंबर वडा अध्यक्ष सोमनाथ रुम्बा

मनहरी गाउँपालिका एमाले ६ नंबर वडा अध्यक्ष सन्त बहादुर थिङ (सुन्दर)
मनहरी गाउँपालिका एमाले ७ नंबर वडा अध्यक्ष नारायण सिं घिसिङ
मनहरी गाउँपालिका एमाले ८ नंबर वडा अध्यक्ष सुर्यलाल स्याङतान
मनहरी गाउँपालिका एमाले ९ नंबर वडा अध्यक्ष विश्व राणा मगर

कैलाश एमालेका वडा अध्यक्षहरु
एमाले कैलाश १ नंबर वडा अध्यक्षमा राजेन्द्र लामा
एमाले कैलाश २ नंबर वडा अध्यक्षमा मौसम घलान
एमाले कैलाश ३ नंबर वडा अध्यक्षमा किताब सिं थिङ
एमाले कैलाश ४ नंबर वडा अधिवेशन हुन बाँकी (भोलि हुने कार्यक्रम रहेको जानकारीमा आएको)

एमाले कैलाश ५ नंबर वडा अध्यक्षमा टेक बहादुर लो
एमाले कैलाश ६ नंबर वडा अध्यक्षमा प्रदिप नेगी
एमाले कैलाश ७ नंबर वडा अधिवेशन हुन बाँकी (भोलि हुने कार्यक्रम रहेको जानकारीमा आएको)
एमाले कैलाश ८ नंबर वडा अधिवेशन हुन बाँकी (भोलि हुने कार्यक्रम रहेको जानकारीमा आएको)
एमाले कैलाश ९ नंबर वडा अध्यक्षमा सुमन लतौला
एमाले कैलाश १० नंबर वडा अध्यक्षमा सुर्य बहादुर ब्लोन

राक्सिराङ एमालेका वडा अध्यक्षहरु
एमाले राक्सिराङ १ नंबर वडा अध्यक्षमा बाबिराम मोक्तान
एमाले राक्सिराङ २ नंबर वडा अध्यक्षमा नरेन्द्र मोक्तान
एमाले राक्सिराङ ३ नंबर वडा अध्यक्षमा थापा बहादुर दोङ
एमाले राक्सिराङ ४ नंबर वडा अध्यक्षमा पदम स्याङतान
एमाले राक्सिराङ ५ नंबर वडा अध्यक्षमा स्केल प्रजा
एमाले राक्सिराङ ६ नंबर वडा अध्यक्षमा मोतिराम चेपाङ
एमाले राक्सिराङ ७ नंबर वडा अध्यक्षमा पुर्ण बहादुर प्रजा
एमाले राक्सिराङ ८ नंबर वडा अध्यक्षमा प्रताप मोक्तान
एमाले राक्सिराङ ९ नंबर वडा अध्यक्षमा मेम्मर सिंतान

एमाले  इन्द्रसरोबरका वडा अध्यक्षहरु
इन्द्रसरोबर गाउँपालिका वडा नंबर १ को अध्यक्षमा झम्कलाल बलामी
इन्द्रसरोबर गाउँपालिका वडा नंबर २ को अध्यक्षमा ज्ञान बहादुर थापा मगर (होम)
इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ को अध्यक्षमा राजन ठकुरी
इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ को अध्यक्षमा चन्द्र कुमार बल
इन्द्रसरोबर गाउँपालिका वडा नंबर ५ को वडा अधिवेशन हुन बाँकी (केहिदिनमा हुने जानकारीमा आएको छ)