रौतहटमा प्रचण्डलाई ५१ किलोको माला लगाएर स्वागत

everest kitchen

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेको हो ।

साथै आज मंसिर ४ गते नेकपा माओवादी केन्द्रले देशभर वडा अधिवेशन गर्दैछ ।