माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाको दोस्रो सम्मेलन अर्थमन्त्री शर्माद्धारा उद्घाटन

everest kitchen

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनको माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले उद्घाटन गरेका छन् ।

माओवादी केन्द्रको देशव्यापी गाउँपालिका अधिवेशन गर्दै छ । सो अवसरमा रुकुम पश्चिमका विभिन्न गाउँ कमिटी अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्न अर्थमन्त्री रुकुम आएका हुन ।

मन्त्री शर्मा माओवादी केन्द्रको तर्फबाट रुकुम पश्चिमबाट प्रत्येक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन ।