काङ्ग्रेस अधिवेशन: यी हुन सुदूरपश्चिममा निर्वाचित

everest kitchen

समीर मल्ल
धनगढी । नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिबेशन बाट सुदूरपश्चिम प्रदेश सभापतिमा बीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले ६८८ मत ल्याएर बिजयी भएका हुन् । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो ।

नेबि संघको बिद्यार्थी राजनितिबाट राजनीति शुरु गरेका नेता बलाययर पुर्ब भौतिक योजना तथा निर्माण मन्त्री हुनोहुन्थियो । बलायरलाइ प्रधानमन्त्री देउवाका पृय ब्यक्तिको रुपमा पनि चिन्ने गरिन्छ

बलायर संस्थापन पक्षका नेता हुन् । सभापतिका लागि दुई जना उम्मेदवार रहेका थिए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नारायणदत्त मिश्रले २८० मत ल्याएर पराजित भएका छन् ।

निर्वाचन समितिका अनुसार एक हजार मत खसेको थियो । यस्तै अन्य पदाधिकारी पनि संस्थापन पक्षबाटै निर्वाचित भएका छन् ।

सुची सहित हेर्नुहोस् :
सभापति -:
१.नारायणदत्त मिश्र : २८०(पराजित)
२.विरबहादुर बलायर :६८८( बिजयी)

उपसभापति -:
१.जनकराज चौधरी : ६१०( बिजयी)
२. लोकराज अवस्थी :५२३( बिजयी)
३.गोपाल सिंह गुरुङ :२८१(पराजित)
४.मनबहादुर रावल : २६३(पराजित)
५.हिम बहादुर रावल :१२१(पराजित)

महामन्त्रीं:-
१.नरनारायण शाह : ६४८( बिजयी)
२.मेघराज खड्का : ६३५( बिजयी)
३.प्रताप गुर्धामी :२१४(पराजित)
४.रामबहादुर शाही : ३०३(पराजित)

सह-महामन्त्री -:
१.गोपाल दत्त भट्ट : ५२९( बिजयी)
२.चिन्तामणि भट्ट : ५३३( बिजयी)
३.नरेन्द्र प्रसाद भट्ट :२१२(पराजित)
४.पदम राज पन्त :२५७(पराजित)
५.लक्ष्मण ब शाही:१६४(पराजित)
६.हर्कबहादुर स्वाँर : ७१(पराजित)

सह-महामन्त्री (महिला) (कुनै १)
१.अम्बिका चलाउने(महिला) : ६८८( बिजयी)
२.खिना भण्डारी (कुँवर) : २३२