युवा नेता जय बहादुर तितुङद्वारा काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा उमेरद्वारी घोषणा

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिक वडा नं. ८ निवासी नेपाली काङ्ग्रेसका युवा नेता जय बहादुर तितुङ्गद्वारा मकवानपुर जिल्लाको अधिवेशन १४ औं अधिवेशनको लागि उमेरद्वारी घोषणा गरेका छन् ।

तितङ्ग काङ्ग्रेस राक्सिरङ्को उदयमान तथा प्रभाव शाली नेता हुन। बिगत लामो समय देखि काङ्ग्रेसमा आबद्ध रहि राक्सिराङमा सामाजिक क्रियाकलापमा आफुलाई सक्रिय राख्दै आएका छन् । स्थानीय निर्वाचन २०७४ मा राक्सिराङ गाउँ पालिका वडा नम्बर ८ बाट वडा सदस्यमा निर्वाचित भएका हुन।

राक्सिराङबाट पटक पटक अरु नेतालाई भोट दिएपनि यसपटक आफुलाई भोट गर्न उनले अनुरोध गरेका छन् ।