लोक गायक गम बहादुर चेपाङको गोर्वेल्को गाडिमा

everest kitchen

हेटौंडा । लोक गायक गम बहादुर चेपाङको सृजनामा रहेको लोक गीत “फोर्वेलको गाडिमा” सार्वजनिक भएको छ।

त्यस्तै उक्त गीतमा गायक गम बहादुर चेपाङ र महिमा चेपाङ्को स्वर रहेको छ भने शब्द/संगीत गम बहादुर प्रजाको नि रहेको छ। त्यस्तै गीयमा बिपिन किशोर भट्ट,शरिता राना मगर,पवन चेपाङ र सोभी राना मगर रहेको छ भने छायांकन धन बहादुर तामाङ गरेका हुन ।

त्यस्तै गीतको भिडियो हेटौंडा म्युजिक क्रीयसनबाट भिडियो सार्वजनिक भएको छ । गीतमा पुर्वी चितवन भण्डारा, थाकलटार, लोथरर पश्चिम मकवानपुरको केही भुभाग समेटेर गीत बनाईएको छ।