१४ तल्ले भवन भित्र बसेकाे अमेरिकाको एउटा शहर !

अलस्का । कुनै पनि नयाँ सहर स्थापना गर्न ठूलो जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसपछि सो जग्गामा आवासीय आयोजनासँगै विद्यालय, बजार, अस्पताल, क्लब, मललगायतका सबै सुविधा ठूलो क्षेत्रमा तयार हुन्छन् । अब एउटै भवनमा पूरै सहर...

चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ

काठमाडौँ । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ । जियान जी...

गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो

काठमाडौँ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला पर्दा आफूलाई गहिरो दुःख लागेको बताएका छन् । इजरायली कब्जापछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला...

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौँ । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६...

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो,...

चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । चीनको यो धेरै जनसंख्या...

जापानको बुलेट ट्रेन संसारको सबैभन्दा सुरक्षित, ५० बर्षमा भएको छैन एउटा पनि दुर्घटना

टोकियो । जापानको शिन्कानसेन ई–५ सिरिजको बुलेट ट्रेन पहिले चल्नेछ । तर के तपाईलाई थाहा छ बुलेट ट्रेन सबैभन्दा सुरक्षित ट्रेन मध्ये एक हो। किन यस्तो हुन्छ, आज हामी तपाईलाई यसको पछाडिको कारण बताउनेछौँ...

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

बेइजिङ । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले चन्द्रमाको...

भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा...

इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

जकार्ता । इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो। अजहर...