युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ । दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक...

विश्वभरि मर्नेकाे सङ्ख्या ६४ हजार बढि,१२ लाख संक्रमित

ेुुृृृृ्ृ्ृृ्ृृृ्ृृृृ्ृृ ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६४  हजार ७ सय २९ पुगेकाे छ । अहिलेसम्म १२ लाख २  हजार  ४ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ४६ हजार ६...

काेराेनाबाट मलेसियामा मर्नेकाे सङ्ख्या ५७ पुग्याे , विश्वभर ५९ हजारबढी

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५७ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ५७ पुगेकाे हाे । हालसम्म मलेसियामा ३ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकाे छ...

एनआरएन दक्षिण काेरियाले खरिद गरेकाे स्वास्थ्य सामाग्री कहिले आउछ?

दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाउन समस्या भएकाे संघले बताएको छ । संघले एक जानकारी पत्र सार्वजनिक गर्दै सामान खरिद...

विश्वभरि मर्नेकाे सङ्ख्या ५९ हजार बढि,धन्नै ११लाख संक्रमित

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५९ हजार १ सय ९३ पुगेकाे छ । अहिलेसम्म १० लाख ९९  हजार  ५ सय ७२ मा देखिकाे संक्रमणमध्य २ लाख २८ हजार ९सय...

काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५३ पुग्याे, विश्वभर ५३ हजार बढी

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५३ पुगेकाे छ । शुक्रबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ५३ पुगेकाे हाे । हालसम्म मलेसियामा ३ हजार ३ सय ३३ जनामा संक्रमण देखिएकाे छ...

विश्वभरि मर्नेकाे सङ्ख्या ५३ हजार बढि,१० लाख बढी संक्रमित

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५३ हजार १ सय ६७ पुगेकाे छ । अहिलेसम्म १० लाख १५ हजार ५९ मा देखिकाे संक्रमणमध्य २ लाख १२हजार ३५ जनाले स्वास्थ्य लाभ...

मलेसियामा अर्का एक नेपालीमा काेराेना देखियाेे

काठमाडौँ । मलेसियामा अर्काे एक नेपालीमा काेराेना संक्रमण देखिएकाे छ । सुगाईबुलाे स्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमित बिरामी सुगाईबुलाे अस्पतालमा उपचार भईरकाे नेपाली दुतावास मलेसियाका द्धितिय सचिव...

काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुग्याे, विश्वभरि ४८ हजार नाघ्याे

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुगेको छ । बुधबार थप ५ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ५० पुगेकाे हाे । मलेसियामा ३ हजार १सय १६ जनामा अहिलेसम्म संक्रमण पुष्टि...

विश्वभरिकाे काेराेना महामारी बढदाे अवस्थामा, मर्नेकाे सङ्ख्या ४७ हजार नाघ्याे

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे विश्वव्यापि महामारीको कारण विश्व भर मर्नेकाे सङ्ख्या ४७ हजार २ सय ९० पुगेकाे छ । विश्वभरि काेराेना संक्रमितकाे सङ्ख्या अहिलेसम्म ९ लाख ३८ हजर ४ सय ५२ पुगि सकेकाे...