रोनाल्डोको दुई गोल, पोर्चुगलको जित

काठमाडौं । पोर्चुगलले युईएफए युरोकप २०२० फुटबलमा सानदार जित हात पार्दै सुखद सुरुवात गरेको छ। मंगलबार राती हंगेरीको पुस्कास एरिना स्टेडिएममा भएको खेलमा पाहुना टोलि पोर्चुगले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्यो । पोर्चुगलका...

‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अवसर पाउन सक्ने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अवसर पाउन सक्ने बताएका छन । उनले सबैथोक ठीकठाक रहे आयुष घलान, सुरज जेउ ठकुरी र कमल थापा खेल्न...

यूरो कपमा सबैभन्दा बढी र कम उमेरका खेलाडीहरु

काठमाडौं । फिफा विश्पकप पछि फुटबलको दोस्रो ठुलो ग्लोबल प्रतियोगिता हो यूरो कप । फ्रान्स, जर्मनी, स्पेन, इटली, पोर्चुगल, ईङल्यान्ड, बेल्जियम जस्ता युरोपका ठुला देशका फुटबल टोलीहरुले यो प्रतियोगितामा सहभागिता जनाउने गर्दछन । जुन...

ब्राजील फुटबलका प्रमुख यौन विवादमा, ३० दिनको लागि निलम्बित

एजेन्सी । ब्राजील फुटबल संघका अध्यक्ष रोजेरियो काबोक्लो यौन विवादमा परेका छन । जसकारण उनलाई ३० दिनको लागि निलम्बित गरिएको छ । सीबीएफले आइतबार जारी गरेको एक विज्ञप्तिमा नैतिक समितिले रोजेरियो काबोक्लोलाई अस्थायी रूपमा...

नेपाली फुटबल टोली कुवेतमा

काठमाडौं । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली...

इराकसँगको हारको कारण नेपालको रक्षापङ्क्ति कमजोर

काठमाडौं । शनिबार राति सम्पन्न एक मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । इराकसितको...

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

एजेन्सी । चेल्सीले सन् २०१२ पछि दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोमा गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर सिटीलाई हराएर चेलसीले यूरोपको सबैभन्दा धेरै राशीको पुरस्कारसहितको उपाधि हात पारेको हो...

नेमारले महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप

एजेन्सी । ब्राजिलका स्टार फुटबल खेलाडी नेमार एक यौन कान्डको आरोपमा परेका छन । उनीमाथि स्पोटर्सवेयर कम्पनी नाईकीकी एक महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप छ । स्पोटर्सवेयर कम्पनी नाइकीले नेमारले उक्त आरोपको अनुसन्धानमा...

नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग स्पर्धा गर्न तयार

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलिको इराक बिरुद्धको खेलका लागि तयारी पुरा भएको छ । नेपालले शनिबार मैत्रीपूर्ण खेलमा इराकको सामना गर्दैछ । इराकको बसरास्थित अल फहा रङशालामा नेपाली समयअनुसार राति दश बजेपछि इराक...

विश्वकप फुटबल प्रत्येक दुई वर्षमा आयोजना गर्न प्रस्ताब

एजेन्सी । विश्व फुटबलको सर्बोच्च निकाय (फिफा)ले विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्ने प्रस्ताबमाथि सम्भाब्य अध्ययन गर्ने भएको छ । सऊदी अरेबिया फुटबल फेडेरेशन (साफ)ले फिफाको वार्षिक कँग्रेसमा उक्त प्रस्ताब ल्याएको हो ।...