३० वटा फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बारा जितपुर...

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने...

फेसबुकले नेपालमा गर्दैछ निर्वाचन सामग्री अनुगमन

काठमाडौं । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग...

इन्स्टापे मलेसियाले ल्यायो ग्लाईड प्रिपेड कार्ड

क्वालालम्पुर । अक्टोबर १८ तारीख एक समारोह बिच इन्स्टापे टेक्नोलोजी एसडिएन बिएचडिले ग्लाईड प्रिपेड कर्पोरेट कार्डको लन्च गरेकोछ । यस सुरुवातको पहिलो वर्षमा एक लाख ग्लाइड प्रिपेड कर्पोरेट कार्ड प्रयोगकर्ता हुने अपेक्षा गरेको इन्स्टापे...

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुम । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो ।...

रुकुमको धैरेनीचौर बिद्युत सव स्टेशन उद्घाटन

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न भएको बिद्युत सव स्टेशनको आज उद्घाट हुँदै छ । सव स्टेशनलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा र...

कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

कर्णाली । नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले...

आजदेखि दैनिक एकपटक रेल सञ्चालन

काठमाडौं। लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै...

सूचना प्रविधि केन्द्रमा लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।​ योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका...

लक्ष्मीपूजाको दिन विनाअवरोध देशभर विद्युत: अधिकतम माग १२७० मेगावाट

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत...