सूचना प्रविधि केन्द्रमा लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।​ योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका...

लक्ष्मीपूजाको दिन विनाअवरोध देशभर विद्युत: अधिकतम माग १२७० मेगावाट

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत...

अब विमानभित्रै इन्टरनेट सेवा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र...

देशभर १ हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाईबर नेटवर्क

काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने जनाउँदै सुरु गरेको योजनाअन्तर्गत...

६ घन्टा फेसबुक बन्द हुँदा ६ अर्बभन्दा अमेरिकी डलर घाटा

एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा...

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप एक्कासि विश्वभर डाउन

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राममा विश्वभर अचानक बन्द भएका छन् । यो समस्या सोमबार राति साढे ९ बजेदेखि शुरु भएको हो । विश्वभर विशाल सञ्जालको रुपमा रहेका यी सामाजिक सञ्जाल एक्कासि...

विद्युत् प्राधिकरण र सेवाप्रदायकको बिबादले देशका विभिन्न स्थानमा इन्टरनेट अवरुद्ध

  काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा...

पोल भाडा नतिर्ने इन्टरनेट प्रदायकको विद्युत प्राधिकरणले तार काट्यो

चितवन । चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको हो । प्राधिकरणले...

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं। यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै...

कुन शक्ति राष्ट्रसँग कति परमाणु हतियार ?

कृष्ण उप्रेती काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६ सेप्टेम्बरको दिनलाई अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।...