संगीता (सेन्जी) गौतम लिम्बूद्धारा एनआरएनए अमेरिका मेरील्याण्ड च्यापटर महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

मेरिल्यान्ड, अमेरिका – संगीता (सेन्जी) गौतम लिम्बू, जो अहिले लिम्बू समाज अमेरिकामा सक्रिय सदस्यको रूपमा काम गर्दै आएकी छन्, आगामी NRNA NCC USA – Maryland Chapter का महिला उपाध्यक्ष पदमा उम्मेदवारको रूपमा प्रस्तुत भएकी...

किरण पण्डितद्वारा NRNA मेरील्यान्ड च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

बाल्टिमोर, अमेरिका – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – मेरील्यान्ड च्याप्टरको आगामी कार्यकाल (२०२५–२०२७) का लागि किरण पण्डितले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। बाल्टिमोरमा परिवारसहित बसोबास गर्दै आएका पण्डित विगत लामो समयदेखि...

भानु खरेलद्वारा एनआरएनए एनसीसी अमेरिका अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

“सबै नेपालीको आवाज सुन्ने, समेट्ने र उठाउने नेतृत्व आवश्यक छ” – भानु खरेल न्युयोर्क, अमेरिका –गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा...

पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र टोरोन्टोको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

टोरोन्टो, क्यानडा – पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। संस्थाले कला, धर्म र संस्कृतिको प्रवर्द्धनलाई आफ्नो मूल...

कुल प्रसाद (के.पी.) ढकाल एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारीमा

क्यालिफोर्निया, अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आगामी कार्यकालका लागि अध्यक्ष पदमा कुल प्रसाद ढकाल (के.पी. ढकाल)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अघिल्लो कार्यकालमा झिनो मतान्तरले उपविजेता बनेका ढकालले यसपटक सम्पूर्ण समुदायको एकता,...

एनआरएनए क्यानडा ब्राम्पटन/क्यालेडन बोर्ड सदस्य पदमा रमा घिमिरेको उम्मेदवारी घोषणा

टोरन्टो, क्यानडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी निर्वाचन (२०२५–२०२७) का लागि ब्राम्पटन/क्यालेडन क्षेत्रको बोर्ड सदस्य पदमा राम माया घिमिरे (रमा घिमिरे) ले उम्मेदवारी घोषणा गरेकी छिन्। नेपाली समुदायप्रति गहिरो सम्मान र समर्पणका साथ...

एनआरएनए मेरील्याण्ड च्याप्टरको सचिव पदमा हरिचन्द्र रावतको उम्मेदवारी घोषणा

मेरील्याण्ड, अमेरिका – गैर-आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत मेरील्याण्ड च्याप्टरको सचिव पदका लागि हरिचन्द्र रावतले उम्मेदवारी घोषणा गरेका छन्। समुदायमा लामो समयदेखि सक्रिय र समर्पित व्यक्तित्वको रूपमा परिचित रावतले नेपालीहरूबीच एकता, पारदर्शिता र समावेशी...

एनआरएनए क्यानडा निर्वाचन २०२५ मा किर्ते सदस्यता विवाद: निष्पक्षता र पारदर्शितामा प्रश्न उठ्दै

टोरन्टो, क्यानडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आसन्न निर्वाचन २०२५ को सन्दर्भमा किर्ते कागजातका माध्यमबाट सदस्यता लिइएको आशंका सार्वजनिक भएपछि निर्वाचनको निष्पक्षता र विश्वसनीयता माथि गम्भीर प्रश्न उठेका छन्। नेपाली समुदायमा लोकतान्त्रिक अभ्यास र...

नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाको ३१ औं साधारण सभा र १७ औं अधिवेशन भव्य...

रिचमण्ड, क्यालिफोर्निया — नेपाली कम्युनिटी सेन्टर रिचमण्डमा आगामी आइतबार जुन २९ मा नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाको ३१ औं साधारण सभा र १७ औं अधिवेशन भव्य रूपमा आयोजना हुँदैछ। कार्यक्रम दिउँसो १:०० बजेबाट सुरु हुनेछ...

अमेरिकामा १८ औं पटक प्राचीन प्राकृतिक चिकित्सा र ध्वनि उपचार केन्द्रको विशेष कार्यक्रम आयोजना...

काठमाडौं, २५ जुन – प्राचीन प्राकृतिक चिकित्सा तथा ध्वनि उपचार केन्द्रले यस वर्ष पनि संयुक्त राज्य अमेरिकामा आफ्नो वृहत् ध्वनि उपचार कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यो कार्यक्रम अघिल्ला वर्षहरूझैं अत्यन्त सफल र...