Home प्रवास मध्यपुर्व

मध्यपुर्व

दिपेश खत्री (केसी)द्धारा एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

टोकियो, जापान — १७ जुलाई २०२५ गैर–आवासीय नेपाली संघ (NRNA) जापानको १२औं अधिवेशन नजिकिँदै गर्दा दिपेश खत्री (केसी) ले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल NRNA जापानको केन्द्रीय सचिव पदमा रहेर कार्यरत...

नारायण सुबेदीद्धारा एनआरएनए जापानको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

फुकुओका, जापान — १७ जुलाई २०२५ गैर–आवासीय नेपाली संघ (NRNA) जापानको २०२५–२०२७ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा नारायण सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जापानको फुकुओका क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय सुबेदीले समुदायका साझा हित,...

बिबेक बुढाथोकीद्धारा एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद् सचिव पदमा उम्मेदवारी घोषणा

“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन — इमानदारी र पारदर्शितामा आधारित NRNA बनाउने मेरो अभियान” फुकुओका, जापान | विगत ११ वर्षदेखि जापानमा सामाजिक क्षेत्रमा सक्रिय बिबेक बुढाथोकीले आगामी NRNA जापान राष्ट्रिय समन्वय परिषद् (NCC) २०२५–२०२७ को सचिव...

एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष पदमा हरि प्रसाद कँडेलको उम्मेदवारी घोषणा

"साथ, समर्थन र विश्वासका लागि धन्यवाद!" टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि हरि प्रसाद कँडेलले क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उमेदवारी दर्ता गर्दै कँडेलले जापानभरि...

एनआरएनए जापानको क्षेत्रीय सह-कोषाध्यक्ष पदमा भिम बहादुर गुरुङको उम्मेदवारी घोषणा

"अनुभवको आधार, पारदर्शिता र सेवा मेरो प्रतिवद्धता!" फुकुओका, जापान | आगामी NRNA जापान 2025–2027 कार्यकालको निर्वाचनलाई लक्षित गर्दै भिम बहादुर गुरुङले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। जापानमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गुरुङले...

एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष पदमा विष्णु प्रसाद (विश्व) सुवेदीको उम्मेदवारी घोषणा

"NRNA लाई अझ मजबुत र समावेशी बनाउने जिम्मा अब हामी सबैको हो।" टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २७ जुलाई २०२५ मा हुने निर्वाचनलाई लक्षित गर्दै विष्णु प्रसाद सुवेदी (विश्व) ले क्षेत्रीय...

एनआरएनए जापानको केन्द्रिय सदस्य पदमा शंकर सुवेदीको उम्मेदवारी दर्ता, “भोट फर शंकर सुवेदी” नारालाई...

टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि उम्मेदवारी मनोनयन दर्ता हुने दिन, शंकर सुवेदीले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएमा सक्रिय रूपमा संलग्न रहँदै आएका सुवेदीले जापानभरिका विभिन्न क्षेत्र र...

केन्द्रिय कोषाध्यक्ष पदमा मुक्ती राज रेग्मीको उम्मेदवारी, “संस्थामा रहेर काम गर्नेहरूलाई साथ दिनुहोस्” भन्ने...

टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि औपचारिक उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै, चिवा क्षेत्रका सक्रिय अभियन्ता मुक्ती राज रेग्मीले केन्द्रिय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। रेग्मीले आफ्नो एनआरएनए यात्रा सन् २०१८...

नागोयाबाट सुदर्शन तिवारीको उम्मेदवारी घोषणा, नेपाली भाषा र संस्कृतिको संरक्षणमा जोड

नागोया, जापान | आगामी NRNA जापानको निर्वाचन (२७ जुलाई २०२५) नजिकिँदै गर्दा नागोया क्षेत्रबाट सुदर्शन तिवारीले सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन्। ८ वर्षदेखि नागोयामा बसोबास गर्दै आएका तिवारीले जापानस्थित नेपाली समाजको जमीनी अवस्थालाई...

एनआरएनए जापानको युवा संयोजक पदमा समिर खड्काद्वारा उम्मेदवारी घोषणा

चिबा, जापान — जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि समिर खड्काले “युवा संयोजक” पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमिका रूपमा अपनाउँदै एनआरएनए...