मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...

मलेसियाबाट नेपाल फर्कन भाडा मात्र झन्डै ६३ हजार रुपैयाँ, अन्य खर्च छुट्टै

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी...

पहिलो चरणमा स्वदेश फर्काउनपर्ने नेपालीको सुचि परराष्ट्रलाई प्राप्त

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । केहिदिन अघि सरुवाती चरणमा नेपाली ल्याइएको बताएपनि सम्बन्धित देश स्थित नियोगको प्राथमिकतामा नरहेका परेको गुनासो आएको थियो । सरकारले पहिलो...

स्वदेश फर्किनेले अनिवार्य कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन । गोरखापत्रसँग कुरा गर्दै मन्त्री यादवले स्वदेश...

विश्वभर कोभिड–१९ संक्रमणका कारण १ सय २१ नेपालीको मृत्युु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान...

विदेशमा अलपत्र नेपालीलाई एकसाता भित्र स्वदेश फर्काउन सुरु गरिने

काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको...

विदेशमा अलपत्रलाई स्वदेश फर्काईने बारे सरकारकाे छलफल

विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति,...

बेलायतमा काेराेनाकाे कारण मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे

काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६३ जना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा ५२ जना पुरुष र ११ जना महिला गरि हालसम्म ६३...

बेलायतमा काेराेनाकाे कारण मृत्यु हुने नेपालीको सङ्ख्या ६० पुग्याे

काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६० जना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा ५० जना पुरुष र १० जना महिला गरि हालसम्म ६०...

बेलायतमा थप एक नेपालीको मृत्यु

काठमाडौं । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज...