जेनजी आन्दोलनको स्मृतिमा बनेको पेन्टिङ संसद भवन अगाडि (फाेटाे)
संसद भवन अगाडि रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूका तस्बिरहरू समेटेर एक पेन्टिङ तयार गरेका छन् । यसरी निर्माण गरिएको पेन्टिङले जेनजी आन्दोलनसँग जोडिएको घटनालाई सयौँ वर्षसम्म जीवित राख्न सक्ने विश्वास गरिएको...
नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रकट (फोटो फिचर)
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा भएको छ । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य सबैको शोक सभामा उपस्थिति रहेको थियो ।
उनको निधनप्रति शोक व्यक्त...
एमाले ११औँ महाधिवेशनः भृकुटिमण्डपमा नेताकार्यकर्ताको भिड (तस्विरहरु)
एमालेको ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि भृकुटिमण्डपमा जारी छ, जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ । भृकुटिमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोशपूर्ण देखिएको छ ।
...
कार्तिकमा इलामका घरहरूमा फूलेका फूलहरू (तस्विरमा)
कार्तिक महिनामा इलामका घरघरमा रङ्गीन फूलहरू फूलेका छन् । सयपत्री र मखमली मात्र होइन, अन्य थरीथरीका फूलहरूले पनि घर र गाउँको शोभा बढाएका छन् ।
सुर्खेतमा टन्टलापुर घाम (फोटो)
शुक्रबार रातिदेखि देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकादेखि पूर्व र पश्चिमका अधिकांश क्षेत्रहरूमा अविरल वर्षाका कारण जनजीवन प्रभावित छ । कतै सडक अवरुद्ध छन् भने कतै नदी–नालामा पानीको सतह बढेको...
झरी र बर्षाले अस्तव्यस्त जनजीवन (तस्विरहरु)
लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैविच काभ्रेपलान्चोकको पनौतीका सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । मौसम पुर्वानुमान महाशाखाले सतर्क रहन र अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न आग्रह...
नक्सालस्थित भाटभटेनी सुपर स्टोर भत्काइँदै (तस्विरहरू)
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए र त्यसपछि आगजनी गरेका थिए । आगलागीका कारण सुपर स्टोरको संरचना ठूलो मात्रामा ध्वस्त भएको थियो। अहिले...
तस्विरमा हेर्नुहाेस् गोरखा दरबार र गोरखा बजार
गोरखा दरबार नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। यो दरबार गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा, समुद्र सतहदेखि करिब १,४५० मिटरको उचाइमा अवस्थित छ। यस दरबारबाटै आधुनिक नेपालको एकीकरणको थालनी भएको हो।...
काठमाडौंको बदलिँदो मौसम (तस्विरहरू)
शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाे छ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेसँगै काठमाडौंमा बदलिँदो मौसम रहेकाे छ ।
...
टुडिखेलमा संविधान दिबसको भब्य समारोह
काठमाडौं, ३ असोज । सैनिक मञ्च, टुडिखेलमा भब्यताका साथ संविधान दिवस मनाईएको छ ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो।











