झापाका कमल राईको हत्या अभियोगमा दुईजना पक्राउ

सुनसरी। बराहक्षेत्र नगरपालिका-३ बाङे घर भई झापा दमक बस्ने ३७ वर्षीय कमल राईको हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-३ ईक्राही बस्ने गणेश लिम्बु र प्रदीप...

जबरजस्ती करणी अभियोग लागेर फरार रहेका सुमन तामाङ एक बर्षपछि पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १...

चोरी भएकाे रकम मध्ये  करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद

काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ । जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट  चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...

रुकुम-जाजरकोट घटनामा बेपत्ता थप एकको शव फेला, मृतक सङ्ख्या ५ पुग्यो

  जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको  शव छेडागाड नगरपालिका १३ कालाभिरमा   फेला परेको छ ।  योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य...

दाइको नाममा मात्रै जग्गा पास गरिदिएपछि बाबुको हत्या

सर्लाही । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राम अधिनलाई आफ्नै गोठको आँगनमा...

गणतन्त्र दिवसको अवसरमा ८ जनाको सजाय माफी र २ सय ३३ को सजाय मिनाहा

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४...

रुकुम घटनामा ६ जना बेपत्तामध्ये लोकेन्द्र सुनारको पनि शव फेला

काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो । भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय...

लागूऔषध र नगदसहित शुभचन्द्र पक्राउ

सुनसरी । धरानमा नियन्त्रित लागूऔषध र नगदसहित ४१ बर्षिया शुभचन्द्र राई पक्राउ परेका छन । उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३...

रुकुम पूर्वमा अफिम खेती नष्ट

रुकुम । रुकुम पूर्वमा करिब ३ राेपनी क्षेत्रफलमा गरिएको अफिम खेत नष्ट गरिएकाे छ । पुथाउत्तरगंगा गाउँपालिका-८ काँडास्थित करिब ३ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ...

सोमबारमात्रै विभिन्न पाँच स्थानमा पाँच जना मृत फेला

काठमाडौं,। पश्चिम रुकुमको घटनाले देशकै ध्यान केन्द्रित गरिरहेको बेला देशभरिका बिभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला परेकाे प्रहरीले जनाएको छ । डोल्पा ,रुपन्देही , जाजरकोट ,खोटाङ रामेछापमा मृत अवस्थामा पाँच जना फेला परेका...