विवादपछि ‘थिरिमाली’को भिडिओबाट जसिता र अदितीको फोटो हटाईयो

काठमाडौं । दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ केही दिनअघि इन्टरनेट रिलिज भयो । उक्त गीतले नेपालमा चर्चा समेत पाएको छ। गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । उक्त गीतमा अन्य...

सामन्था र नागा चैतन्यको पुन:र्मिलनको चर्चा

  एजेन्स। तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका थिए ।उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेपछि घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो...

बलिउड फिल्ममा काम गर्दै विपिन कार्की

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...

शाहरूखका छोरा आर्यनको जमानतका लागि अदालतको १४ शर्त

एजेन्सी। शुक्रबार दिउँसो न्यायाधीश एन. डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन । उनीहरुका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस...

सारु खानका छोरा आर्यनको जमानत खारेज

काठमाडाैं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो । आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द...

नोराको हट अवतारले तान्यो ध्यान (फोटोसहित)

बलिउड। बलिउड नगरीमा नायिकाहरुले विभिन्न समयमा विभिन्न अवतार प्रस्तुत गरेर आफुलाई चर्चामा ल्याउदै दर्शकको ध्यान तान्ने गरिरहेका हुन्छन् । यस्तैमा नायिका तथा मोडल नोरा फतेहीले सबैको ध्यान आफु तिर तानेकी छन् । आकर्षक नृत्यका...

अभिनेत्री साक्षी मलिकले बिकिनी लगाएको तस्वीर सार्वजनिक भएपछि

एजेन्सी । भारतीय अभिनेत्री साक्षी मलिक सोशल मीडियामा सक्रिय रहेकी छिन्। सोशल मीडियामा उनका लाखौं फ्यानहरु रहेका छन। साक्षीको बोल्ड अवतार उनको प्रशंसकहरूले अत्याधिक मन पराउछन्। उनी दिनहुँजसो बिकिनीमा आफ्ना तस्वीरहरू सार्वजनिक गरिरहेकी देखिन्छ ।...

“आरआरआर”मा आलिया भट्ट सीताको रूपमा

एजेन्सी । लिल्म आरआरआर" मा आलिया भट्टको नयाँ अवतार भारतिय फिल्म नगरीमा चर्चा पाएको छ । फिल्ममा आलिया सीताको भूमिकामा छिन। उनको भूमिकालाई सबैले मन पराएको हो । फिल्मको भूमिका बारे केही जानकारी दिदै आलियाको...

प्रियंकाको घर किनिन् ज्याकलिनले

ऐजेन्सी । अभिनेत्री ज्याकलिन फर्नाडिसले अभिनेत्री प्रियंका चोपडाको घर किनेकी छन् । मुम्बईको जुहूमा रहेको ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन् । कर्मयोग नामकको उक्त घरमा प्रियंका र निक जोनसले २०१८मा विवाह गरेका थिए ।...

गुगलमा सर्वाधिक खोजिएको बलिउडकर्मीमा कनिका

ऐजेन्सी । गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् । कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै,...