Home प्रवास मध्यपुर्व

मध्यपुर्व

जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने

नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...

मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...

विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने

काठमाडौ।  अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ । नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट...

मलेसियाबाट नेपाल फर्कन भाडा मात्र झन्डै ६३ हजार रुपैयाँ, अन्य खर्च छुट्टै

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी...

रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको सहयोग

सुरेन्द्र महतो मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको शिन - एत्सु  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ६९ हजार ९८९ रुपैया सहगोग रकम पठाएका हुन्। रङ्गशाला...

हवाई भाडा फेरि घट्याे, मलेसियामा अब आरएम १६ सय मात्र

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो । सरकारले...

मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ । काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...

विदेशबाट स्वदेश फर्किने नेपालीले के-के गर्नुपर्छ ?

  काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिएको छ । जसको फल स्वरुप बिहीवार बिहानबाट काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासंगै होटल,...

मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने

मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् । मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन...

आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

  काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई...