बेलायतमा अनलाईनबाटै गाएर सपन र शर्मिलाद्वारा ५ हजार ४ सय ९२ पाउण्ड संकलन

काठमाडौं । बेलायतका सुप्रसिद्ध गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाले भर्चुअल (जुम)बाटै गाएर ५ हजार ४ सय ९२ पाउण्ड १९ पेन्स संकलन गरेका छन् । गत शनिबार र आइतबार सपन निवासबाटै तीन–तीन घण्टा...

अन्र्तराष्ट्रिय हवाई उडान संख्या थपियो, मलेसियामा मात्र हप्तामा ५ वटा भन्दा उडान हुने

नेपाल सरकारले आन्तरिकका साथै अन्र्तराष्ट्रिय हवाई उडान फेरी थप्ने भएको छ । जसमा मलेसियाको हवाई उडान पनि थपिने भएको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या...

विश्वभर कोभिड–१९ संक्रमणका कारण १ सय २१ नेपालीको मृत्युु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान...

जसपाको प्रवास समिति विस्तार

  लन्डन(यूके) । जनता समाजवादी पार्टीको प्रवास विशेष परदेस समितिले विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको छ । साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो । गत...

विभिन्न कारण विदेशमा ४ सय ७४ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीहरुमध्ये लकडाउन अबधि अघि र पछि गरि विभिन्न कारणले ४ सय ७४ नेपालीको मृत्यु भएको छ । विदेशमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन बारे हालैको विवरण बैदेशिक रोजगार...

एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको...

तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो

बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्विस सरकारले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने

काठमाडौं । स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र...

अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस

मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...

बेलायतमा काेराेनाकाे कारण मृत्यु हुने नेपालीको सङ्ख्या ६० पुग्याे

काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६० जना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा ५० जना पुरुष र १० जना महिला गरि हालसम्म ६०...