Home प्रवास

प्रवास

मलेसियामा भेटाएको ५ लाख रिंगेट फिर्ता गर्ने शेर्पा सम्मानित

सबिन लोप्चन काम गर्ने ठाउँमा भेटिएको ५ लाख रिगेट फिर्ता गर्ने दावा शेर्पा सम्मानित भएका छन् । मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसिया र शेर्पा संघ मलेसियाले सम्माम गरेका छन्...

सडकमा बसोबास गरिरहेका ५ नेपालीको उद्दार गरी स्वदेश फिर्ता

सबिन लोप्चन मलेसिया ः- मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपालीहरुको प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को समवंयमा मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् । बिगत लामो समय देखि काम बिहिन...

पिएनसीसी मलेसियाद्वारा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

प्रवासी श्रमिकहरुको उद्दार तथा आवाज उठाउन कार्य गर्ने संस्था पिएनसीसी मलेसियाले छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहि आइतबार ३ मार्च २०२४ दिन एनआरएनएको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल राजदुतावासकी उपनियोग प्रमुख मुदिता बज्राचार्यको...

फोनिजको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्पण मगर

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन–२०२४ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जनवरी २५ तारिख बिहिवार ग्रेण्ड कन्टिनेन्टल होटलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन)...

मलेसियामा अबैधानिक तवरले बसेका श्रमिकमाथि धडपकड तीव्र

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।  मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान...

प्रवासी नेपाली मञ्च मलेसिया मलका राज्य कमिटीको अध्यक्षमा भण्डारी 

क्वालालम्पुर । नेकपा एमाले संबद्ध प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको मलका राज्य कमिटी बेद प्रसाद भण्डारीको अध्यक्षतामा कमिटी गठन भएको छ। मलका राज्यको हिमालयन तन्दुरुस्त रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रमको सभा अध्यक्ष तमु पुन प्रमुख...

मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...

स्वदेश फर्किए रामप्रसाद पुन

मलेसियामा करिब दस बर्ष रोजगारीको सिलसिलामा बसेपनि समाजसेवामा अमेट छाम छाडेर रामप्रसाद पुन स्वदेश फर्किएका छन्् । मलेसियामा लामो बसाईको क्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ तथा अन्र्तराष्ट्रिय रोल्पाली सेवा समाज लगायतका संस्थामा...

रास्वपाको नेपाली सम्पर्क विभाग मलेसियाको नयाँ कमिटी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग मलेसिया गठन गरिएको छ । रास्वपा सभापति रबि लामिछानेको उपस्थितिमा औपचारिक रुपमा समिति गठन गरिएको हो । जसमा संयोजक नेत्र के.सी ( स्याङ्जा ), उप...

मलेसिया पुगेर रबि लामिछाने भने- मलेसिया भ्रमण रास्वपाको इतिहासमा दर्ज गर्छौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यतिबेला मलेसिया भ्रमण छन् । उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए । उनले भने, " आजको दिनलाई इतिहासमा...